रसुवामा सेनाको उद्धार तीव्र : ६०२ जनाको हवाई र २०० जनाको जमिनी उद्धार
newsofnepal.com · Thu Aug 27 11:39:55 GMT 2026

काठमाडौं ।
रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार भाद्र ११ गते बिहानदेखि हालसम्म टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ क्षेत्रबाट ५० विदेशी नागरिकसहित ६०२ जनाको हवाई उद्धार गरिएको छ।
Read full story at source (newsofnepal.com)