सिर्सिया नदीमा फोहर फ्याँक्ने छ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना
barnanmedia.com · Tue Jul 21 22:23:41 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याँक्ने छ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाईमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका एक महिनाको समय सीमा दिइएको थियो।
Read full story at source (barnanmedia.com)