अंशुला कपुर रोहन ठक्करसँग सम्बन्धमा रहेको पुष्टि गर्ने तस्बिर
nepalkhabar.com · Mon Mar 27 15:59:48 GMT 2023
अर्जुन कपूरकी बहिनी अंशुला कपुर यतिबेला लगातार चर्चामा छिन्। उनी फिल्मबाट टाढा भए पनि सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। अंशुला प्रायः आफ्ना तस्बिर फ्यानसँग सेयर गर्छिन्। हालै उनले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा यस्तो तस्बिर सेयर गरेकी छन्, जसका कारण उनको अहिले सर्वत्र चर्चा भइरहेको छ।
अंशुलाले रोहनसँगको फोटो पोस्ट गरिन्
Read full story at source (nepalkhabar.com)