सौर्यमण्डलबाहिर पृथ्वीजस्तो ग्रहमा वायुमण्डल रहेको ‘पहिलो प्रमाण’
barnanmedia.com · Tue Jul 21 22:56:52 GMT 2026

अनुसन्धानकर्ताहरूले पहिलोपटक टाढाको तारा परिक्रमा गरिरहेको पृथ्वीजस्तो चट्टानी ग्रहवरिपरि वायुमण्डल रहेको पत्ता लगाएका छन्।
अनुसन्धानकर्ताहरूले यो खोज सौर्यमण्डलबाहिर पृथ्वीजस्तो ग्रह हुन सक्छन् भन्ने अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण भएको दाबी गरेका छन्।
Read full story at source (barnanmedia.com)