कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
ratopati.com · Sun Jun 28 07:00:22 GMT 2026

सियोल । दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरूले आइतबार कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन् । उत्तर कोरियाले आफ्नो आणविक हतियार भण्डार विस्तार गर्ने बारम्बारको घोषणाका बाबजुद उनीहरूको यो भनाइ आएको हो ।
दक्षिण कोरियाली रक्षामन्त्री आजल ग्यू ब्याकले सियोलमा जापानी समकक्षी सिनजिरो कोइजुमीबिच यो बैठक उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको रक्षा क्षमता मजबुत बनाउने, नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र मिसाइल परीक्षणलाई तीव्रता दिने प्रतिज्ञा गरेपछि भएको हो ।
Read full story at source (ratopati.com)