गजलकार राज लम्साल यात्रीको ‘यात्री’ लाेकार्पण
nagariknews.nagariknetwork.com · Sun Jun 28 06:52:08 GMT 2026

गजलकार राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ को विमर्श कार्यक्रम भएको छ। कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा सुन्दरहरैँचा –८, सलकपुर, मोरङको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर उक्त कृतिको विमर्श गरिएको हो।
प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज स्रष्टा हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा आख्यानकार छवि वैरागी घिमिरे, स्वर सङ्गम सङ्गीतालय, विराटनगरका प्रमुख कुशेस्वर राई, कृतिकारकी माता जीवकुमारी लम्साल, ब्राइट फ्युचर सेकेन्डरी स्कुलका सञ्चालक कृष्ण ढकाल, सहायक प्रिन्सिपल मनोज पौडेललगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)