फिल्डमा खटिएका भन्छन्- ‘विपद् टुरिस्ट’हरूबाट उद्धारमा बाधा
deshsanchar.com · Sat Aug 29 13:47:05 GMT 2026

काठमाडौँ– आँखामा कालो चश्मा। शरीरमा उस्तै टल्किने पहिरन लगाएर शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हिमेश पन्तले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गरे।
Read full story at source (deshsanchar.com)