अमेरिकी करप्रति क्यानाडाको आपत्ति
nepalnews.com · Wed Jul 22 00:22:53 GMT 2026

ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि क्यानाडाले कडा आपत्ति जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले उक्त कदमलाई क्यानाडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको उल्लङ्घन भएको बताएका छन्।
प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा अमेरिकाले पछिल्लो समय एकपक्षीय व्यापारिक निर्णय गर्दै आएको र त्यसले ऋग्क्ःब् अन्तर्गत स्थापित स्वतन्त्र व्यापारको आधारभूत मर्म कमजोर बनाएको उल्लेख गरेका छन्।
Read full story at source (nepalnews.com)