पूर्वराजालाई भेट्न नपाएको रिसमा युवकले आफ्नै शरीरमा खन्याउन खोजे पेट्रोल
himalpress.com · Wed Jul 22 00:48:43 GMT 2026

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको रिसमा एक जना युवकले आफ्नै शरीरमा पेट्रोल खन्याउने प्रयत्न गरेका छन्।
पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरेको भए पनि भेट्न नपाएपछि मंगलबार शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका हुन्। आत्मदाह गर्न खोज्ने युवक २७ वर्षीय विशाल तामाङ हुन् । उनलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् ।
Read full story at source (himalpress.com)