महाधिवेशन उद्घाटनपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै
ekantipur.com · Fri Nov 26 03:09:43 GMT 2021
काठमाडौँ — शुक्रबार दशौं केन्द्रीय कमिटीको बैठकपछि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको छ । बैठक सौराहमा राति ८ बजे हुनेछ ।
उक्त बैठकमा दशौं महाधिवेशन बन्दसत्रमा प्रस्तुत हुने प्रस्ताव र अन्य तयारीबारे निर्णय हुने महासचिव ईश्वर पोखरेलले बताएका छन् ।
Read full story at source (ekantipur.com)