मनि लाउन्डरिङ निवारण संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत
nepalnews.com · Sun Jun 28 07:10:14 GMT 2026

काठमाडौं। सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेश्रो संशोधन) विधेयक २०८३ प्रतिनिधि सभामा प्रस्तुत गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयक संसद्मा प्रस्तुत गरेका हुन्।
Read full story at source (nepalnews.com)