ट्राफिक जरिवाना मात्रै होइन, राज्य पनि जवाफदेही बनोस्: सांसद ज्ञानेन्द्र शाही
barnanmedia.com · Sun Jun 28 07:00:06 GMT 2026

काठमाडौं। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कडा जरिवाना लगाउने विषयमा मात्र केन्द्रित नभई राज्य पनि आफ्ना दायित्वप्रति उत्तिकै जवाफदेही हुनुपर्ने बताएका छन्।
संसद्मा बोल्दै शाहीले नागरिकबाट ठूलो रकम जरिवाना असुल्ने व्यवस्था गरिने हो भने सडक, ट्राफिक व्यवस्थापन र सरकारी सेवामा हुने कमजोरीप्रति पनि कानुनी जिम्मेवारी तय गर्नुपर्ने धारणा राखे।
Read full story at source (barnanmedia.com)