पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना
nepalsamaya.com · Wed Jul 22 01:21:45 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर विपद्का ६६ वटा घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन्।
सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
Read full story at source (nepalsamaya.com)