रसुवा बाढी: ४१ मध्ये ३२ पुल र सडक बग्दा २० अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ५० अर्ब लाग्ने
clickmandu.com · Thu Aug 27 05:55:51 GMT 2026

काठमाडौं । रसुवामा बुधबार आएको बाढीको वितण्डाका कारण नेपालको प्रमुख रणनीतिक सडक सञ्जालमध्ये त्रिशूली कोरिडोरस्थित भौतिक पूर्वाधारमा सबैभन्दा ठूलो क्षति भएको छ ।
बाढी र पहिरोका कारण यो कोरिडोरमा पर्ने रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका गरी कुल ४१ वटा प्रमुख पुलहरू प्रभावित भएका छन् । बाढीको भेलका कारण रसुवाका बेली र स्थायी पुलहरू प्रभावित भएका छन् ।
Read full story at source (clickmandu.com)