लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
nepalsamaya.com · Wed Jul 22 01:33:42 GMT 2026
काठमाडौं- नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो।
Read full story at source (nepalsamaya.com)