स्पेनिस ला लिगा प्रमुख टेबासले गरे फिफाको कडा आलोचना
kendrabindu.com · Wed Jul 22 01:32:39 GMT 2026
रोम । स्पेनिस फुटबल लिग (ला लिगा) का अध्यक्ष जाभियर टेबासले फिफा गैरजिम्मेवार ढंगले अघि बढेको टिप्पणी गरेका छन् । सन् २०३० को विश्वकप ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे भइरहेको छलफललाई लिएर उनले यस्तो बताएका हुन् ।
मंगलबार प्रकाशित इटालियन खेल दैनिक ला ग्याजेटा डेलो स्पोर्टसँगको अन्तर्वार्तामा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वकाल समाप्त भइसकेको टिप्पणी गर्दै वर्तमान व्यवस्थालाई ‘आधारभूत रूपमै त्रुटिपूर्ण प्रणाली’ भने ।
Read full story at source (kendrabindu.com)