मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व संकलन
nepalnews.com · Wed Jul 22 01:59:14 GMT 2026

झापा। पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन गरेको छ।
यो अघिल्लो आव २०८१/८२ को तुलनामा एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो। यससँगै कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशत वृद्धि भएको देखिएको छ।
Read full story at source (nepalnews.com)