शिक्षा र स्वास्थ्यमा समता शुल्क नलगाउन कांग्रेसको माग
setopati.com · Sun Jun 28 07:18:56 GMT 2026

नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्यमा लगाउने भनेको समताशुल्क नलगाउन माग गरेको छ।
आर्थिक विधेयक माथिको छलफलका क्रममा संयुक्त संशोधनकर्ताको तर्फबाट कांग्रेस सांसद नरेन्द्र केरूङले यस्तो माग गरेका हुन्।
Read full story at source (setopati.com)