अस्पताल लैजाँदा लैजाँदै छोरा बिते, उपचार गर्दा गर्दै आमा
setopati.com · Wed Jul 22 02:27:04 GMT 2026

दैलेखमा आमा-छोराको मृत्यु भएको छ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ खाडाका २७ वर्षीया कमला रावल र उनकी ९ वर्षीय छोरा आयुष रावलको मृत्यु भएको हो।
Read full story at source (setopati.com)