दुई फर्मलाई विभागको जरिवाना
rajdhanidaily.com · Wed Jul 22 02:45:40 GMT 2026

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ । स्थलगत अनुगनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।
Read full story at source (rajdhanidaily.com)