अर्यालले ल्याइन् 'महाकाश'
himalkhabar.com · Tue Nov 28 08:39:17 GMT 2023
मुना धिताल अर्याल लिखित महाकाव्य महाकाश बजारमा आएको छ।
ओशोको जीवनकथामा आधारित महाकाव्यमा १६ सर्ग र एक हजार १३ श्लोक छन्। शिखरणी, स्रग्धरा, शार्दूलविक्रीडित, मन्दाक्रान्ता लगायत १७ वटा छन्दमा लेखिएको महाकाव्य 'मङ्गलाचरण' बाट शुरू भई 'महापरिनिर्वाणपश्चात्' मा समाप्त भएको छ।
Read full story at source (himalkhabar.com)