प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल थालियो
onlinekhabar.com · Sun Jun 28 07:17:30 GMT 2026

१४ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ माथि छलफल सुरु भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि सात वटा संशोधनको सूचना प्राप्त भएको सदनलाई जानकारी गराए ।
Read full story at source (onlinekhabar.com)