दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार
khabarhub.com · Wed Jul 22 03:12:02 GMT 2026

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५ वर्षीय चसमान तामाङ बेपत्ता भएका छन्। पहिरोमा फसेका एक जलविद्युत् आयोजनाका चार जना कर्मचारीको भने सकुशल उद्धार गरिएको छ।
Read full story at source (khabarhub.com)