अर्थमन्त्रीविरुद्ध प्रधानमन्त्रीको एक्सनः समता कर फिर्तादेखि कानूनी प्रक्रियामा प्रश्न किन ?
news24nepal.tv · Wed Jul 22 03:30:07 GMT 2026

काठमडौं । शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर खारेज गर्ने प्रधानमन्त्री वालेन्द्र शाहको निर्णयको स्वागत भइरहेको छ। सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रबाट कर असुलेर गरिव तथा विपन्न नागरिकलाई राहत दिने दाबी गरेपनि व्यवहारिकज नभएको भन्दै जनस्तरबाटै ठूलो विरोध भएपछि प्रधानमन्त्रीले हटाएको घोषणा गरे। तर, अर्थमन्त्री स्वर्णिम वाग्लेले भने यसबारे के गर्लान ? चासो देखिन्छ ।
प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच राम्रो सम्बन्ध नरहेको चर्चा विगतदेखि नै चलिरहेको छ । अर्थमन्त्रीको कार्यशैलीमाथि प्रधानमन्त्री वालेन्द्र शाहले सांकेतिक रुपमा प्रहार गरिरहेका छन्। यस्तोमा शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर खारेज गर्ने निर्णय भएको भन्दै वालेन्द्र शाहले जानकारी सामाजिक सञ्जालमार्फत दिए ।
Read full story at source (news24nepal.tv)