चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना साउनमा
barnanmedia.com · Wed Jul 22 03:44:13 GMT 2026

चितवनमा सबैभन्दा बढी दुर्घटना साउन महिनामा भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८२/०८३ मा साउनमा सबैभन्दा बढी ७० वटा सवारी दुर्घटनाका घटना भएका छन् ।
साउनमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । बढी सवारी दुर्घटना साउनमा भए पनि मानवीय क्षति भने फागुनमा १४, चैतमा १३, कार्तिकमा १२ जनाको मृत्यु भएको छ ।
Read full story at source (barnanmedia.com)