माइतीघर डुबानको कारण खोजिँदै, प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
nepalnews.com · Wed Jul 22 04:08:28 GMT 2026

काठमाडौँ । वर्षायाममा पटकपटक जलमग्न हुँदै आएको माइतीघर मण्डला क्षेत्रको डुबान समस्या समाधान गर्न काठमाण्डौ महानगरपालिकाले प्राविधिक अध्ययन अघि बढाएको छ।
महानगरले डुबानको वास्तविक कारण पहिचान गरी दीर्घकालीन समाधानका उपायसहित प्रतिवेदन पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
Read full story at source (nepalnews.com)