भेनेजुएलामा भूकम्प: ज्यान गुमाउने १४ सय नाघे
kendrabindu.com · Sun Jun 28 07:31:27 GMT 2026

एजेन्सी । भेनेजुएलामा आएका दुई विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या बढेर १,४३० पुगेको छ।
राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले एक टेलिभिजनमार्फत भूकम्पका कारण ३,२३८ जना घाइते भएको र ३,१४२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको बताए।
Read full story at source (kendrabindu.com)