आईएफएफएचएसमेसीले गर्यो मेसीलाई विश्वकपकै सर्वोत्कृष्ट खेलाडी घोषित
lokaantar.com
अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सन् २०२६ को पुरुष विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। 'इन्टरनेसनल फेडरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्स' (IFFHS)ले मेसीलाई विश्वकपको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत सम्मान 'आईएफएफएचएस बेस्ट प्लेयर' प्रदान गरेको हो।
संस्थाका अनुसार यो उपाधि खेलाडीको समग्र प्रदर्शन सूचकांकका आधारमा तय गरिएको हो । जसमा खेलको समय, गोल, एसिस्ट र नकआउट चरणमा परेको प्रभावलाई डाटामा आधारित कडा मापदण्डबाट विश्लेषण गरिएको थियो।
Read full story at source (lokaantar.com)