युक्रेनका सेना प्रमुख बर्खास्त, मिखाइलो द्रापाती नयाँ प्रमुखमा नियुक्त
kendrabindu.com · Wed Jul 22 04:28:06 GMT 2026

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख (कमान्डर-इन-चिफ) ओलेक्सान्द्र सिर्स्कीलाई बर्खास्त गरेका छन्। लोकप्रिय रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएको केही दिनपछि जेलेन्स्कीले सेना प्रमुखलाई पनि बर्खास्त गरेका हुन्।
रक्षामन्त्री हटाइँदा देशभर विरोध प्रदर्शन भएको थियो। ६० वर्षीय सिर्स्कीलाई युक्रेनमा धेरैले सेनामा आमूल परिवर्तन लागु गर्न अनिच्छुक सोभियत-स्कुलका कमान्डरका रूपमा हेर्छन्।
Read full story at source (kendrabindu.com)