विजयपुर दरबारमा चिण्डोको प्रतिमा : राई र लिम्बुबीच विवाद, हर्क साम्पाङ पनि तानिए
nepalpress.com · Wed Jul 22 04:22:48 GMT 2026

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १४ मा पर्ने ऐतिहासिक र पुरातात्विक महत्वको विजयपुर दरबार क्षेत्रका विषयमा दुई समुदायबीच विवाद उत्पन्न भएको छ । दरबार क्षेत्रभित्र निर्माण गरिएको संरचनाका विषयमा पूर्वका राई र लिम्बु समुदायका अगुवाहरूले सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा दिएका अभिव्यक्तिका कारण विवाद बढ्दै गएको हो ।
यस विवादमा प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसमेत तानिएका छन् । साम्पाङले विवाद समाधानको पहल गर्ने बताए पनि उनले एउटा समुदायको मात्रै वकालत गरेको भन्दै अर्को पक्ष असन्तुष्ट बनेको छ । विजयपुरको विषयमा कवि तथा साहित्यकारहरू समेत विभक्त भएका छन् । उनीहरूले आ–आफ्ना तर्क पेस गर्दा सर्वसाधारण भने अन्यौलमा परेका छन् ।
Read full story at source (nepalpress.com)