प्रदेशबाट पनि एमाले सत्ताबाट लखेटियो, मन्त्रीको सामूहिक राजीनामा
bishowkhabar.com · Wed Jul 22 04:28:30 GMT 2026

काठमाडौं– नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।
नेकपासँग सहकार्य (एकता)को तयारीसँगै एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका हुन् ।
Read full story at source (bishowkhabar.com)