‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्रीले बोलाए बैठक
barnanmedia.com · Wed Jul 22 04:37:55 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ‘आरसीओडी’को म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन्। मन्त्री श्रेष्ठले बोलाएको बैठक दिउँसो ३ बजे नेपाल विद्युत प्राधिकरणमा बस्नेछ।
बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी र जलविद्युत् आयोजनाका प्रतिनिधिहरुको सहभागिता रहनेछ।
Read full story at source (barnanmedia.com)