बजारमा अधिक तरलता १ खर्वको निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैंक
arthasansar.com

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको पहिलो हपता आज साउन ६ गते १ खर्व निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले ८३ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंक अनुसार बुबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ ।
Read full story at source (arthasansar.com)