याङ्गो राइड र बजाज अटोबीच साझेदारी, चालकले शुन्य प्रतिशत ब्याजमै मोटरसाइकल किन्न सक्ने
ictsamachar.com

काठमाडौं । राइड–हेलिङ सेवा प्रदायक याङ्गो राइडले आफ्ना चालक साझेदारलाई मोटरसाइकल खरिदमा सहजता प्रदान गर्ने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको छ ।
विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गत सञ्चालन भइरहेको याङ्गो राइडका अनुसार यो साझेदारीअन्तर्गत योग्य ‘याङ्गो प्रो’ चालक साझेदारहरूले चयन गरिएका बजाज मोटरसाइकल २४ महिनासम्म शून्य प्रतिशत ब्याज (मार्कअप), ४० प्रतिशत डाउन पेमेन्ट तथा एक्सचेन्ज सुविधासहित खरिद गर्न सक्नेछन् ।
Read full story at source (ictsamachar.com)