'देशको फुटबलको अवस्था सम्झँदा हाम्रो शिर चिन्ताले झुक्यो'
nagariknews.nagariknetwork.com · Sun Jun 28 07:30:41 GMT 2026
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बनको विषय प्रतिनिधि सभामा उठेको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारूढ दलकी सांसद श्रद्धा कुँवर तथा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले एन्फामाथिको निलम्बनप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)