सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
shilapatra.com · Wed Jul 22 05:11:00 GMT 2026

नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४८० रुपैयाँ निर्धारण भएको छ ।
Read full story at source (shilapatra.com)