सुनचाँदीको मूल्यमा भारी वृद्धि
nagariknews.nagariknetwork.com · Wed Jul 22 05:18:27 GMT 2026

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। हिजो मंगलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)