सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
canadanepal.com · Wed Jul 22 05:25:19 GMT 2026

काठमाडौँ - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु पाँच हजार ४०० ले वृद्धि भएको हो भने चाँदीको मूल्य रु ११० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९१ हजार कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ४८० निर्धारण गरिएको छ ।
Read full story at source (canadanepal.com)