चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा, साउन ८ गते अन्तर्वार्ता
swasthyakhabar.com · Wed Jul 22 05:28:13 GMT 2026

काठमाडौं- चिकित्सा शिक्षा आयोगका चार महत्त्वपूर्ण निर्देशनालय तथा बोर्डका निर्देशक पदका लागि १२ जना उम्मेदवारहरूको संक्षिप्त सूची प्रकाशित भएको छ।
आयोग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका लागि खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
Read full story at source (swasthyakhabar.com)