बिक्यो ‘अक्षरा’ को डिजिटल अधिकार
nagariknews.nagariknetwork.com · Wed Jul 22 05:26:11 GMT 2026

विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’ को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको छ। सम्झौता अनुसार अब यस फिल्मका सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुनेछन्।
फिल्मको निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिहरू प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)