मन्त्रिपरिषद् बैठक बस्दै
onlinekhabar.com · Wed Jul 22 05:24:01 GMT 2026

६ साउन, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो तीन बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
Read full story at source (onlinekhabar.com)