तुलसीपुरमा निर्माणधीन घरमा दुई जना मृत भेटिए
setopati.com · Wed Jul 22 05:42:00 GMT 2026

दाङको तुलसीपुरमा निर्माणधीन घरमा दुई जना मृत भेटिएका छन्।
बुधबार बिहान तुलुसीपुर उपमहानगरपालिका-६ रजौरामा बनिरहेको घरको ट्यांकीमा दुई जना मृत भेटिएका हुन्।
Read full story at source (setopati.com)