श्रीराम टोबाको प्रकरण : मालपानीलाई उन्मुक्ति, पौडेल जेलमुक्त
bishowkhabar.com · Wed Jul 22 05:49:22 GMT 2026

काठमाडौं– श्रीराम टोबाकोको सेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको छ ।
प्रारम्भिक अनुसन्धानमा नाम जोडिएका कमलकिशोर मालपानी र चुन्नुप्रसाद शर्मालाई प्रतिवादी नबनाइएकाले विवाद थप चर्किएको छ ।
Read full story at source (bishowkhabar.com)