एसीसी महिला यू–१९ प्रिमियर कपकी सर्वाधिक रनकर्ता सम्मानित
neplays.com · Wed Jul 22 05:56:00 GMT 2026
काठमाडौं । एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा गरेको ऐतिहासिक प्रदर्शनको कदर गर्दै अमरावती बुटिक होटलले सबित्री धामीलाई नगदसहित सम्मान गरेको छ।
आज आयोजित सम्मान कार्यक्रममा अमरावती बुटिक होटलले धामीलाई नगद रु. ५० हजार प्रदान गर्दै सम्मान गरेको हो।
Read full story at source (neplays.com)