एकैदिन तोलामा ५ हजार ४ सय बढ्यो सुन
onlinekhabar.com · Wed Jul 22 05:50:55 GMT 2026

६ साउन, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै गत बुधबार २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (onlinekhabar.com)