भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण
nagariknews.nagariknetwork.com · Wed Jul 22 05:46:21 GMT 2026

भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ। कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई स्थानान्तरण गरिएको छ।
कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताए। सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)