सुनचाँदीको मूल्य वृद्धि
khabarhub.com · Wed Jul 22 05:59:28 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो ।
Read full story at source (khabarhub.com)