एनसेलको स्वामित्व विवाद समाधानतर्फ, निर्णय प्राधिकरणको हातमा
bishowkhabar.com · Wed Jul 22 05:58:29 GMT 2026

काठमाडौं– एनसेलको ८० प्रतिशत स्वामित्व हस्तान्तरणसम्बन्धी लामो समयदेखिको विवाद समाधानतर्फ उन्मुख भएको छ ।
सर्वोच्च अदालतले स्वामित्व हस्तान्तरणलाई तत्काल वैध वा अवैध घोषणा नगरी कानुनअनुसार नियमन गर्ने जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको पूर्णपाठ सार्वजनिक भएपछि विवाद टुंगिने आधार बनेको हो ।
Read full story at source (bishowkhabar.com)