कन्दराको एटलान्टा कन्सर्ट अब श्रद्धाञ्जली तथा स्मृति कार्यक्रमका रूपमा हुने
setopati.com · Thu Aug 27 11:35:00 GMT 2026

हाल अमेरिकाको सांगीतिक यात्रामा रहेको ब्यान्ड कन्दराले आफ्नो आगामी प्रस्तुति श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने भएको छ।
यही शुक्रबार अमेरिकाको एटलान्टामा तय भएको कार्यक्रमलाई कन्दराले रसुवालगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाउनेहरूप्रति समर्पित गर्ने जनाएको हो।
Read full story at source (setopati.com)