कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
nepalnews.com · Sun Jun 28 07:44:24 GMT 2026

सियोल। दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरूले आइतबार कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन्।
उत्तर कोरियाले आफ्नो आणविक हतियार भण्डार विस्तार गर्ने बारम्बारको घोषणाका बाबजुद उनीहरूको यो भनाइ आएको हो।
Read full story at source (nepalnews.com)